नरोत्तम वैद्यको अभिव्यक्ति फौजदारी कानून आकर्षित हुने विषय : एमाले

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिमाथि सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न धम्की दिइएको भन्दै त्यसलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएका हुन्। 

समान समाचार