गण्डकीमा मुख्यमन्त्रीका दाबेदार पोखरेल बहुमत पुर्‍याएर पनि किन ढुक्क छैनन्?

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको समय सीमा आज दिउँसो ३ बजे सकिँदैछ। नयाँ सरकार बनाउन विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबारै बहुमत ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्। पोखरेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेका छन्। तर...

समान समाचार