एमालेले भन्यो- वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित हुन सक्छ

नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार बिहान विज्ञप्ति जारी गरी वैद्यको अभिव्यक्तिको घोर भर्त्सना गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति...

समान समाचार