दोस्रो टेष्टको दोस्रो दिन न्युजिल्यान्ड हाबी

एजेन्सी। डेभोन कोनवेले ८० तथा विल योङले ८२ रन बनाएपछि इङ्ल्यान्डविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन न्युजिल्यान्डले पकड जमाएको छ। दोस्रो दिन सकिँदा न्युजिल्यान्ड २२९/३ को स्थितिमा छ। इङ्ल्यान्डले २५८/७ को स्थितिबाट दोस्रो दिन थालेको थियो। इङ्ल्यान्डका डान लरेन्स ६७ तथा मार्क उड १६ रनको स्थितिमा थिए। इङ्ल्यान्डले ३०३ रन...

समान समाचार