मनसुन सक्रिय : यो वर्ष १८ लाख भन्दा बढि मानिस प्रभावित हुने

काठमाडौं । देशका अधिकांश भागमा मनसुन सक्रिय भएको छ । यो वर्षको मनसुन हिजो दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने पूर्वानुमान गरेको छ । जसका कारण यो वर्ष...

समान समाचार