नरोत्तम बैद्यविरुद्ध युवा संघले दियो फौजदारी कसुरमा जाहेरी

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बाग्मती प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गरेको छ । प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएको भन्दै युवा संघ नेपालका तर्फबाट सांसद बैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको र दर्ता समेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी जयश्वेर रिमालले...

समान समाचार