भारतीय सुरक्षाकर्मीको ज्यादती : पुर्जा भए पनि नेपालीलाई चलनभोग गर्न दिँदैनन्

कञ्चनपुर : बेलौरी नगरपालिका १ का सीमा क्षेत्रका किसानले जग्गाधनी प्रमाण पत्र भएको जग्गामा दुई दशकदेखि खेती लगाउन पाएका छैनन्। पाँच दशकदेखि चलनभोग गर्दै आएको जग्गामा भारतीय सुरक्षाकर्मीको अवरोधका कारण खेतीपाती गर्न नपाएका हुन्। स्थानीय करन सुनार, मान बहादुर सुनार र खडक तिरूवाले कमाउँदै आएको जग्गामा खेती गर्न नपाएका हुन्।२०२८ सालदेखि...

समान समाचार