नरोत्तम वैद्यविरुद्ध ज्यान मार्ने कसुरमा जाहेरी दर्ता

हेटौंडा : र बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ। प्रधानमन्त्री ओलिविरुद्ध नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका उनीविरुद्ध जिल्ला युवा संघ मकवानपुरले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। वैद्यले शुक्रबार बसेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा...

समान समाचार