चितवनको राप्ती र कालिकाका चेपाङ बस्तीमा खाद्यान्न सहयोग

अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरुको संस्था सन्नी सगरमाथा समाजले चितवनको चेपाङ बाहुल्य क्षेत्रमा पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ। 

समान समाचार