निशुल्क वितरण गरेको खोपमा अनियमितता गरेपछि…

निशुल्क वितरण गरिरहेको कोभिड–१९ विरुद्धको खोप वितरण प्रक्रियामा अनियममितता भएको पाइए छानबिनको दायरामा ल्याइने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा खोप विभागका प्रमुख डा झलक गौतमले चिनजान, दबाबको भरमा खोपको मापदण्ड तोड्नेलाई छानबिनको दायरामा ल्याइने बताए ।  सरकारको मापदण्डबाहिर गएर खोपको ‘मिसयुज’ गर्नेविरुद्ध जिल्ला...

समान समाचार