कांग्रेसको सत्तारोहण यात्रा : आइपरेको कि हत्ते गरेको ?

काठमाडौं । २०७४ साल असोज १७ गते मुलुकका दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वामगठबन्धनको घोषणा गरे । पार्टी एकतासम्मको उद्घोषसहित २०७४ मंसिरमा सम्पनन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीबीच देशभर चुनावी तालमेल भयो । वामगठबन्धनका सामु देशका अधिकांश स्थानमा नेपाली कांग्रेस निराश भयो...

समान समाचार