ख्वप अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

मध्यपुरथिमि । चीनको एक नगरपालिकाले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान नगरपालिकाले चिनियाँ युयान पाँच लाख ९९ हजार ४०० अर्थात् नेपाली रुपैयाँ एक करोड नौ लाख २१ हजार ६८ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको भक्तपुर नगरपालिकाले...

समान समाचार