कोरोनाबाट थप पाँचको मृत्यु

राँझा । बाँकेका अस्पतालमा भर्ना भएका बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका गरी थप पाँच सङ्क्रमितको उपचारको क्रममा गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैतडी पडचौडी नगरपालिका—८ निवासी ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका—१ निवासी ४९ वर्षीया महिला, सल्यान कालिमाटी गाउँपालिका—२ निवासी ४६ वर्षीय पुरुष र...

समान समाचार