आफैं स्पष्टीकरण सोधेका डोरमणिले ‘कारबाही नगर्ने’ पत्र दिएपछि बागमतीमा यसरी सघाए नेपालपक्षका सांसदले

बागमती प्रदेश सभाको यो घटनाक्रमपछि कतिपयले एमालेमा पूरै तीन महिनादेखि भइरहेको फुटको अभ्यास मिलनतर्फ अघि बढेको आकलन गरिरहेका छन्। के बागमती प्रदेशले त्यही सुरुआत गरेको हो? तिक्ततापूर्ण सम्बन्धमा रहेका एमालेका दुवैपक्ष बागमती प्रदेश सभामा कसरी एकजुट भए?

समान समाचार