कैलालीमा एक हप्ताका लागि सबै पसल खुल्ने

कैलालीमा एक हप्ताका लागि सबै पसल खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार बिहान ११ बजेसम्म सम्पूर्ण पसल खोल्न सकिने  छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले असार १ गतेदेखि सात दिनसम्म सबै पसल खोल्न दिने निर्णय भएको बताए। उनले खरिद बिक्रीका लागि जाने क्रममा सवारी साधन प्रयोग गर्न भने नपाइने...

समान समाचार