रुपन्देहीमा जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने

बुटवल– रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो । कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसँग छलफल...

समान समाचार