विज्ञापन संघले साताव्यापी कार्यक्रम गरेर ‘एड–डे’ मनाउने

काठमाडौं– वज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले साताव्यापी कार्यक्रम गरेर ‘एड–डे’ मनाउने भएको छ । आनले विविध कार्यक्रम गरि साता भरि नेपाली विज्ञापन सप्ताह (जेष्ठ ३०–असार ७) सम्म मनाउने निर्णय अध्यक्ष सोमप्रसाद धितालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । आनका अनुसार एड–डे को लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा...

समान समाचार