जुम्लामा एमबिबिएस पढाइ हुनेः २५ सिट दिने आयोगको निर्णय

कर्णाली– अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो। बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ। यही जेठ २९ गते सम्पन्न आयोगको...

समान समाचार