प्रदेश १ मा ३३७ संक्रमित थपिँदा ३०९ संक्रमणमुक्त, १२ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ३ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालय विराटनगरका अनुसार प्रदेशमा आइतबार गरिएको ९ सय २६ जनाको पिसिआर परिक्षणका क्रममा १ सय ४५ महिला र १ सय ९२ पुरुष गरि कुल ३ सय ३७ जनामा संक्रमण...

समान समाचार