दुवै खुट्टा भाँचिएका बालकको उपचारका लागि सहयोग

सिमकोट – आर्थिक अभावले उपचारमा समस्या भोगिरहेका बाल युद्ध शाहीको सहयोगका लागि डेढ लाख रुपैयाँ सहयोग जुटेको छ। घटना सार्वजनिक भएपछि उपचारका लागि सार्वजनिक अपिल गर्दा सहयोठ उठ्न सुरु भएको हो। बालकका लागि सहयोग व्यक्तिगत र संस्थागत रूपमा उठेको छ। यसका लागि प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र जिल्ला...

समान समाचार