सांसद वैद्यविरुद्ध दर्ता भएको उजुरी असंवैधानिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी रुपमा बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्धको उजुरी दर्ता गरेको छ। संघीय वा प्रदेशसभाका सांसदले सदनभित्र अभिव्यक्त गरेको विषयलाई लिएर त्यहीँबाहेक अन्यत्र कुनै पनि निकायमा प्रश्न उठाउन वा उजुरी गर्न नपाइने भए पनि सांसद वैद्यविरुद्धको उजुरी दर्ता गरिएको हो। उनले शुक्रबार प्रदेशसभामा नीति...

समान समाचार