सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, ओली समूहका ७ सांसदको असहमति

कैलाली : एमालेको केपी शर्मा ओली समूहका सांसदको असहमतिकै बीच सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आज एमालेको माधव समूहका सांसदले संसदीय दलबाट ह्विप जारी गरेर नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन गरेको थियो। त्यसलाई अवज्ञा गर्ने अडान सकेका ओली समूहका ७ जना सांसदले नीति तथा...

समान समाचार