मन्त्री थापाको मुद्दामा विगतका फैसलाका मिसिल झिकाउन आदेश

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापाविरुद्ध दायर नैतिक पतनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले दैलेख जिल्ला अदालत, सुर्खेत उच्च अदालत र सर्वोच्च अदालतले विगतमा गरेको फैसलाको मिसिल झिकाउने आदेश दिएको छ…

समान समाचार