२ महिनामा ३ सय ८५ वटा आगलागीका घटना

नेपालमा २ महिनाको अवधिमा धेरै आगलागीका घटना भएका छन। गत वैशाख र जेठ महिनाको अवधिमा ३ सय ८५ वटा आगलागीका घटना भएका थिए। आगलागीमा परी ९ जनाको निधन भएको थियो भने ४४ जना घाईते भएका थिए। यसैगरी आगलागीमा परी २ सय ५४ वटा चौपाया मारिएका छन। आगलागीबाट कूल ३७ करोडभन्दा...

समान समाचार