बेलगाम मनाङेः ‘आपत्तिजनक र व्यक्तिगत’ टिप्पणीमा उत्रिँदै, कांग्रेसका सांसद पनि उनकै मार्गमा

पोखरा: गण्डकी प्रदेशको राजनीतिमा पछिल्लो समयमा चर्चित नाम बनेका छन् दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ। गुण्डागर्दी पृष्ठभूमिबाट सांसद हुँदै मन्त्री बन्न सफल मनाङेको राजनीति घुमाउरो बाटो हिँडे पनि बोल्ने शैली भने सिधा छ। बोल्ने शैलीका कारण उनी जति चर्चित भए त्योभन्दा बढी विवादास्पद बनेका छन्। प्रदेशको सत्ता समीकरणको...

समान समाचार