रुपन्देहीमा मुलुककै पहिलो लिक्विड अक्सिजन प्लाण्ट निर्माण शुरु

बुटवल– नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य रुपन्देहीमा शुरु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर-४, सेमरहवामा शंकर अक्सिजन ग्याँस उद्योग प्रालीले १ अर्बको लागतमा लिक्विड अक्सिजन प्लान्ट स्थापनाको काम शुरु गरेको हो । कोरोना संक्रमितहरुका लागि अक्सिजनको हाहाकार भएकोले सो अभाव पूर्ति गर्न लिक्विड अक्सिजन...

समान समाचार