कोही मुख्यमन्त्री मन नपर्न सक्छ, तर यो प्रणाली जोगाउनुपर्छ : मुख्यमन्त्री भट्ट

३० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए अहिलेको व्यवस्था नै असफल हुने बताएका छन् । आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री भट्टले अहिले प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे । प्रदेश संरचना फेल भए संघीय...

समान समाचार