कांग्रेस सांसद वैद्यविरुद्ध उजुरी दर्ता

नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा उजुरी दर्ता गरिएको छ । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर उजुरी दर्ता गराएका हुन् । सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि...

समान समाचार