जसपा विवादमा निर्वाचन आयोगको निर्णयः दुवै पक्षको कारवाही अमान्य, पदाधिकारी यथावत

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुई अध्यक्षले गरेको एक-अर्कालाई गरेको कारवाहीलाई मान्यता नदिइ पुरानै पदाधिकारी कायम रहने निर्णय दिएको छ । पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए । दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर छ । प्रमुख निर्वाचन...

समान समाचार