संवैधानिक परिषद् अध्यादेश र नियुक्तिविरुद्ध अर्यालले दर्ता गरे रिट

काठमाडौँ : अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद् अध्यादेश र त्यही अध्यादेशका आधारमा नियुक्त पदाधिकारीहरू अवैधानिक भएको जिकिरसहित सर्वाेच्च अदालत संवैधानिक अदालतसमक्ष रिट दर्ता गरेका छन् ।पुरानो अध्यादेश नै असंवैधानिक भएको जिकिरसहित दायर रिट विचाराधीन रहेकै अवस्थामा सरकारले त्यही अध्यादेश दोस्रो पटक जारी गर्दै नियुक्तिसमेत गरेको थियो ।संवैधानिक परिषद् अध्यादेश र...

समान समाचार