चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई प्रधानमन्त्रीले धम्की दिएको भन्दै जीवन रक्षाको माग

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा. केसी आलाइन्सले डा. गिरीको सुरक्षाको लागि अपिल...

समान समाचार