ट्याङ्कर चालकहरुको आन्दोलनमा पेट्रोलियम डिलर्सको ऐक्यबद्धता

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले नेपाल ट्याङ्कर चालक संघ र मजदुर संगठनहरुले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संघका महासचिव विश्वप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै जीवन रक्षा लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सांकेतिकरुपमा गरेका विरोध कार्यक्रमहरु प्रति ऐक्यबद्धता रहेको जनाएका हुन् ।.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:700;font-size:120%} .groupTitle:after{content:””;position:ab

समान समाचार