बुटवलबाट दुईजना फरार प्रतिवादी पक्राउ

३० जेठ, रुपन्देही । प्रहरीले दुईजना फरार प्रतिवादीलाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरनगरपालिका-५का ३० वर्षीय ऋषिकेश जैसवाल र गैडहवा गाउँपालिका वडा-२ का राजकुमार केवट रहेका छन् । ३० वर्षीय ऋषिकेशलाई रुपन्देही जिल्ला अदालतले २०७१ जेठ २४ गते मैनुदिन मुसलमानको हत्‍यामा २० वर्ष जेल सजाय...

समान समाचार