फितलो व्यवस्थापनका कारण कोरोनाविरुद्धको खोप अभियान भद्रगोल, लक्षित वर्ग मारमा

काठमाडौँ– कारोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन्। चीनबाट अनुदानमा प्राप्त १० लाख डोज कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरु गरिएको भएपनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन्। कतिपय...

समान समाचार