प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

जनकपुरधाम– प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको सभामुख सरोज यादवले घोषणा गरेका छन्। नीति तथा कार्यक्रमाथि दुई दिनको छलफलपछि मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रमको...

समान समाचार