मकवानपुरमा एक हप्ता निषेधाज्ञा थप

हेटौंडाः मकवानपुरमा पुनः एक हप्ता निषेधाज्ञा थप भएको छ । यसअघि जेठ ३१ गते राति १२ बजे सम्म जारी रहेको निषेधाज्ञा अब असार ७ गतेसम्म लम्बाइएको छ । आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञा केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप गरेको जनाएका छन् ।  असार १...

समान समाचार