इंग्ल्यान्डकाे खराब ब्याटिङ, न्युजिल्यान्डलाई २२ वर्षपछि सिरिज

न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्धकाे टेस्ट सिरिज जितेको छ। आइतबार सम्पन्न दोस्रो टेस्टमा घरेलु टिमलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २२ वर्षपछि इंग्ल्यान्डमा २ खेलको सिरिज १-० ले  जिते हाे।

समान समाचार