सञ्चार मन्त्री थापा नेपाल टेलिभिजनमा, थप प्रतिस्पर्धी बनाउन आग्रह

काठमाडौं– नेपाल टेलिभिजनका च्यानलहरुलाई देशभित्र ज्ञानवर्द्धक र शिक्षामूलक बनाउने तथा अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय परिचायक बनाउनु परेको सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले बताउनुभएको छ । नेपाल टेलिभिजनको आइतबार निरीक्षण गर्दै सञ्चार मन्त्री थापाले टेलिभिजनलाई थप प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभएको हो । निरीक्षणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याललगायतको उपस्थिति थियो...

समान समाचार