परराष्ट्र मन्त्रालयको त्यो ट्वीट देखेर आश्चर्यमा परेँ

इजरायलमा यतिबेला आन्तरिक राजनीति खल्बलिएको छ । केही साताअघि मात्र प्यालेस्टिन सैन्य समूह ‘हमास’ अर्थात् इजरायली भाषामा एक ‘आतंककारी समूह’सँगको भिडन्त टुंगिएको छ । युद्धविरामसँगै इजरायल आन्तरिक राजनीतिक समस्या समाधान खोज्दै छ । नेपालभन्दा निकै सानो मुलुक इजरायल ठूला इस्लामिक मुलुकको बीचमा छ । मुस्लिम मुलुकलाई उसको उपस्थिति स्वीकार्य...

समान समाचार