संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा दायर रिटमा ६ महिनासम्म पनि भएन सुनुवाइ

मिरा बस्नेत काठमाडौं, जेठ ३० । संसद छलेर अध्यादेश ल्याउ ननमिल्ने भन्दै नागरिकतासम्बन्धि अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारि गरेको सर्वोच्चले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश र सोही अध्यादेशमा टेकेर गरिएको नियुक्तिविरुद्धको रिटमा भने सुनुवाइ गर्न आवश्यक ठानेको छैन । अध्यादेशविरुद्ध रिट दर्ता भएको ६ महिना बितिसक्दा पनि उक्त रिटमा एक...

समान समाचार