फ्रन्टलाइनरको सम्मानमा चित्रकला (फोटो फिचर)

३० जेठ, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा एउटा ठूलो चित्रकला निर्माण आइतबार पूरा भयो । चार जना कलाकार र तीन जना स्वयंसेवकको मिहिनेतमा ६ दिन लगाएर बनाएको यो चित्रकलाले कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गरेको छ । कोरोना महामारीको समयमा शहरका अधिकांश मानिस घरभित्र बसेका...

समान समाचार