एक वर्षसम्म पनि नसुल्झेको सुशान्त सिंह राजपूतको मृत्यु प्रकरण

१४ जुन २०२० मा भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भयो। ३४ वर्षीय सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। शुरुमा उनले आत्महत्या गरेको भनि भनिएको थियो तर पछि घटनाले अर्कै मोड लियो। उनको मृत्यु झन रहस्यमय बन्दै गयो। मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रिय अन्वेषण ब्यूरो, नार्कोटिक्स...

समान समाचार