प्रदेश नं १ : नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर- प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आजको बसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा यही जेठ २७ गते बिहीबार नीति तथा...

समान समाचार