सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन्। सभामुख थापाले भने– ‘हुन्छ भन्ने संख्याभन्दा हुन्न भन्ने संख्या न्यून देखिएकोले आर्थिक वर्ष २०७८/७९...

समान समाचार