सर्वोच्चले झिकायो मन्त्री थापाको सक्कल मिसिल

सुर्खेत । सर्वोच्च अदालतले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापाको नाउँमा नैतिक पतन विरुद्ध परेको रिटमा मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस...

समान समाचार