स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, जेठ ३० । स्याङ्जामा आउँदो असार ७ सम्मका लागि निषेधाज्ञा थप गरेको छ । जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ७ गते सम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत वैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञाको अवधिमा राजश्व संकलन, विपद्...

समान समाचार