‘खुलालुङ; किरात आस्थासँग जोडिएकाले संरक्षण गरिन्छ : मुख्यमन्त्री राई

विराटनगर : किरात समुदायको आस्थासँग जोडिएको खुवालुङ संरक्षणमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चासो व्यक्त गरेका छन्। प्रदेश १ प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले खुवालुङलाई संरक्षण गरिने बताए। मुख्यमन्त्री राईले खुवालुङ ढुंगा मात्रै नभएर किरात समुदायको आस्थासँग जोडिएकाले संरक्षणको विकल्प नभएको बताए।’खुलालुङ संरक्षण गर्नुको विकल्प छैन, ’cause...

समान समाचार