पहिलो डाेज लगाएको पाँच महिना बितिसक्दा पनि सरकारले किन्न सकेन खोप

काठमाडौँ :  पहिलो चरणको कोभिडविरुद्धको खोप लगाएको पाँच महिना पुगिसकेको छ । यस अवधिमा पहिलो चरणअन्तर्गत फ्रन्टलाइनरको रूपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी र ज्येष्‍ठ नागरिकले खोप लगाइसकेका छन् ।सरकारले अनुदानबाट तीन पटक र कोभ्याक्स कार्यक्रमबाट प्राप्‍त खोप  नेपाली जनतालाई लगाइसकेको छ । खोप लगाएको पाँच महिना भइसक्दा पनि नेपालमा...

समान समाचार