‘जुनुको जुत्ता’ले पायो फिल्म ओलम्पियाडमा स्वर्ण पदक

काठमाडौं : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता – द सुज अफ अ लिटल गर्ल’ले ग्रिसको एथेन्स फिल्म ओलम्पियाडमा स्वर्ण पदक जित्न सफल भएको छ। यो फिल्मले बेस्ट प्रमिसिङ डाइरेक्टरको विधामा स्वर्ण पदक पाप्त गरेको छ। साथै बेस्ट फिल्मको विधामा यो फिल्मले रजत पदक जितेको हो। साथै अन्य विभिन्न विधामा...

समान समाचार