प्रधानमन्त्रीद्वारा नेपालको पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो लिक्विड अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उनले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय...

समान समाचार